देश'मै छुरा धस्नेहरू चलाऊंदै छन सत्ता !
आफ़्नै आमा डस्नेहरू चलाऊंदै छन सत्ता !
रास्ट्रसेवा गर्नेहरू कटाईदै छन डाडा,
मौका छोपी बस्नेहरू चलाऊंदै छन सत्ता !
माया प्रेम स्नेहको बजार भाऊ सस्तो यहाँ ,
मार्न कम्मर कस्नेहरू चलाऊंदै छन सत्ता !
अन्याय र अत्याचारले सिमा नाघ्दा पनि ,
कुना पसि बस्नेहरू चलाऊंदै छन सत्ता !
कर्म बाटै खस्नेहरू चलाऊंदै छन सत्ता !!!
~झापा
हाल यू. ए. ई.