देउराली मा भाका फेर्दै मैले गीत गाउन भएन !
सानी सङ्ग मुटु जोड्दै मैले माया लाउन भएन!!
ईर्ष्या लाग्यो सबलाई भन्छन राम्रो जोडी देखेर !
हाटबजारमा उनलाईभेट्न मैले सधैं धाउन भएन!!
मेलापात मा नदेख्दा, पन्धेरी मा नभेट्दा नि !
उनको घर को बाटो हुँदै मैले फेरी आउन भएन!!
कर्मैरुखो होकिभन्छु चैतमासको खडेरी झै लाग्छ !
मेरोलागी शितलदिने महिनाकहिल्यै साउन आएन!!
सानी सङ्ग मुटु जोड्दै मैले माया लाउन भएन !!