धन भएर मात्र नहुने रै छ
जन भएर मात्र नहुने रै छ
चोखोमाया पाउन आजकाल
मन भएर मात्र नहुने रैछ
जवानीको मेटाउन प्यासहरु
तन भएर मात्र नहुने रै छ
जित्नलाई जस्तो सुकै युद्ध पनि
गन भएर मात्र नहुने रै छ
धन भएर मात्र नहुने रै छ
जन भएर मात्र नहुने रै छ
चोखोमाया पाउन आजकाल
मन भएर मात्र नहुने रैछ
जवानीको मेटाउन प्यासहरु
तन भएर मात्र नहुने रै छ
जित्नलाई जस्तो सुकै युद्ध पनि
गन भएर मात्र नहुने रै छ
तिम्रै हुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले (गजल)
छोडेर गयो भन्दैमा रुनै पर्छ भन्ने छैन (गजल)
बुझ्नै नसकिने दिल भित्रका कुरा (गजल)
मैले मात्र आफ्नो मन पगालेर के हुन्थ्यो र (कृष्ण मानव खड्का)
झुक्याउने कामै मात्र बेसी भयो (वासुदेव बुढाथोकी (सागर))
बेईमानीको माया हुनु र नहुनुमा के फरक भो (Shanti Adhikari)
सदाबहार गाईजात्रा मनाउने भए (कविता) (Shailendra Kr. Thapa)
५७ दिन मात्र समय बाँकि रहदा (कविता) (Shailendra Kr. Thapa)
यहाँ ढुँगा चाल्दा, नुन हुने भए (गजल) (दर्शन योङ्हाङ लिम्बु)
शीर माथि राखी दिने हात हुँदैन परदेशमा (गजल) (राज (अबिरल यात्री))
मान्छे सबै एउटै हुन्छन, नसोधन जात मेरो (गजल) (दर्शन योङ्हाङ लिम्बु)