धनको होइन, मन को कुरा गर ।
मन मिल्छ कि, माया को कुरा गर ।
म पनि त तिमिलाइ मन पराउछु ।
दोधारमा नबस, प्रितिको कुरा गर ।
बगि जाने खोलाझै, बैश फ़र्किदैन ।
लुकाएर नबस, चाहाको कुरा गर ।
माया नै जिबनको, जिउने आधार हो ।
नसर्माउ नल्जाउ, माया यो पुरा गर ।
मन मिल्छकि, माया को कुरा गर ।