धेरै दिनमा देखापरे माफी माग्दै हजुर
लोड सेडीगको मार देखि भाग्दै हजुर
तपाइको भित्तो सम्म पुगे पुगीन खै
जनताको पिडा सबैसामु राख्दै हजुर
संबिधान बन्छ भन्छन भातमाराहरु
समस्या छोडी डाडा तिर लाग्दै हजुर
धेरै दिनमा देखापरे माफी माग्दै हजुर
लोड सेडीगको मार देखि भाग्दै हजुर