दुई चार शब्द्ध कोरे तर नाम कमाउँन हैन ।
संग्रह नै निकालेको मैले धन जमाउँन हैन ।।
तिमीले जे सोचेपनी भयो यहाँ मेरोबारे हेर ।
म अगाडि लम्कदैछु जुनतारा समाउँन हैन ।।
मेरो कर्मै यस्तै रैछ सानैदेखी बिदेशिए कठै ।
तर मिठो खान अनी घरै भुली रमाउँन हैन ।।
नेपालको एक राम्रो नेता बन्ने रहर छ मेरो ।
गरीब र दु:खीयाको खुशी लुटी दबाउँन हैन ।।
संग्रह नै निकालेको मैले धन जमाउँन हैन ।।