दुई शब्द लेख्न जान्दा किन गर्छौ गाली ।
तीम्रो कुरो सुन्दै सबैले बजाउदैनन ताली ।।
उम्रिन्दै मा तिनपात को कोही हुन्न हेर ।
साहित्यमा नभए को किन बन्छौ जाली ।।
सबै आफ्नो रचना मा परीश्रमी हुन्छन ।
अरु को नै वाल हेरी किन हुन्छौ माली ।।
थोप्रा न सोप्रा प्रियन्का चोप्रा भने जस्तै ।
आफ्नो रुप नहेरी नै किन ताक्छौ साली ।।
फुल्ननदीइ साहित्यको किन भाच्छौ डाली।।
सर्जक स्रष्टा ठुलो सानो नभनीनै यहाँ अब ।
गोड्मेल गर्नुहोस सबैमिली मनको तुष फाली ।।