दुँनिया नँया भएछ, पुराना बद्ली दिए !
विवश भए घरको, ठेगाना बद्ली दिए !
पहिला पनि रुन्थे म, अहिले हाल उस्तै,
कारण उहि थियो बस्, बहाना बद्ली दिए !
जमाना मेरो भएन, न म नै जमाना को,
के काम भयो मलाई, जमाना बद्ली दिए !
साँधे थे' तिर मायाको, 'निशानी' दिल उन्को,
देखायो ढाँड उसैले, निशाना बद्ली दिए !
अठोट मेरा थिए जो, स-साना बद्ली दिए !