ए अधम अवाकत तिम्रो भुल्न थाल्यौ ।
राष्ट्र लुटी बिदेशमा अब डुल्न थाल्यौ ।
जन्म भुमि भित्र आगो लगाएर आज
कर्मभुमि पर्देशमा मख्ख फुल्न थाल्यौ ।
आलस्य'छौ आफु, लुट्छौ अरु सोजा सिदा
अकर्मको फल जोडी धन चुल्न थाल्यौ ।
दियौ मिठो आश्वासन तर छैन केही
घाती तिमी धोकेवाज भई घुल्न थाल्यौ ।
ति सपना भित्र खेल खेल्न खुल्न थाल्यौ ।