एकपल्ट च्यातिएको मुटु सिलाई हेर
बिग्रिएको पल्मोनरी फेरी सिलाई हेर
सिलाउदा टालिएन फेरी प्वालाई पर्योभने
प्वाल पर्दा हुने पिडा फेरो दिलाई हेर
पिडा सहन नसकेर म छट्पटी गर्दैगर्दा
शिराको रगतनै मुटु हिल्याइ हेर
अझैपनी लडिबडी गर्दै म रहेभने
पिडा कम हुन्छ कि? ओखती खिलाई हेर
टलिएन मुटु अब बिश पिलाइ हेर