फुटबल सारै जान्नु पर्ने बाई-बाई रोबर्ट अब
पत्रकारलाई गाली गर्ने बाई-बाई रोबर्ट अब
जाउ बाजे तिम्रै टोटेनहाम्लाई सिकाउन है,
च्याम्पियनको गफ भर्ने बाई-बाई रोबर्ट अब
के गर्छौ बाजे, तिम्रा पनी गफ नै ठुलै भए,
नेपालीहरु गोलमै मर्ने बाई-बाई रोबर्ट अब
गोरो छाला फुटबलमा पारङ्गत हुन्थे अरे,
तिमि गोरो, गोलै टर्ने बाई-बाई रोबर्ट अब