फुल रहेछौ चिन्न सकिन ।
मुटुमा राखेछौ, मिल्न सकिन ।।
अन्मोल रहेछ, तिम्रो माया
म भिखारी ले, किन्न सकिन ।।
कती धेरै माया, दीयौ मलाई
आफ्नो सम्झी, छिन्न सकिन ।।
विश्वाश गरी, हात अगाडि बडायौ
माफ गर ल, सङै हिंड्न सकिन ।।
तिमी जाने दिन् हरु, गिन्न सकिन ।।