हाँस्दै आयौ, आंसु खसाएर गयौ
जिस्किरहयौ माया, बसाएरै गयौ !!
सपनिमा आई,चिमोटेर उठायौ
ओठमाथी ओठ, टसाएर गयौ !!
छट्पटिमै बितिरहेथे, चिसा रातहरु
न्यानो अङगालोमा, कसाएर गयौ !!
नसानसामा बगिरहेछ, तिम्रै माया
मुटुभित्र बासगरी, फसाएर गयौ !!
पिडाजती आँफैलीई, हसाएर गयौ !!
कुतकुती लगायौ, हाँस्दै हसायौ
जानेबेला परेलिहरु, रसाएर गयौ !!