हासिदेउ न मेरी काली, आंसु नझार
निस्ठुरी बनी तिमी, माया नमार ।
मेरा सारा खुशी तिमी, बाच्नेछु तिम्रै लागि
आँखामा आंसु दीई, खुसी नतार ।
तिमी बिना एक्लो छु, आईदेउ न जिन्दगीमा
भरोसा तिमीनै हौ, जिउने आ-धार ।
म तिमिलाई माया गर्छु, मेरो तनमनमा तिमी
मेरो माया झुटो सम्झी, अन्तै नसार ।
मेरो चोखो मायालाई, तिमी स्वि-कार ।