हासोसँग बाँच्न पाउदा मनलाई अन्तै साटिरहिन
आशुसँग साच्न पाउदा आँफैलाई फेरी ढाटिरहिन ।।
तिम्रोजीवन खोटो भन्दै सुखसयल चुम्ने उनको रहर
खुशी मात्र सिउछु भन्थिन बादल जस्तै फाटिरहिन ।
कोयली को भाका गाउदै बनपाखामा डुल्ने उनको रहर
चरी जस्तै जिउछु भन्थिन सधैं कैदी जीवन काटिरहिन ।।