हिजो आज अचाक्ली हुदैछ शहरमा
झन भन्दा झन स्वार्थ बढ्दैछ रहरमा
हुन पनि के–के भएन र यता तिर
हुदाहुदा मिसावट भए जहरमा
जस्तो पनि चल्छ भन्दै लेखिदिदा यहा
जाल झेल हुदैछ गजल कै बहरमा
भ्रष्टाचारले यतिसम्म सिमा नाघ्यो कि
अन्याय बढ्यो न्यायमूर्ती कै ठहरमा
हिजो आज अचाक्ली हुदैछ शहरमा
झन भन्दा झन स्वार्थ बढ्दैछ रहरमा
हुन पनि के–के भएन र यता तिर
हुदाहुदा मिसावट भए जहरमा
जस्तो पनि चल्छ भन्दै लेखिदिदा यहा
जाल झेल हुदैछ गजल कै बहरमा
भ्रष्टाचारले यतिसम्म सिमा नाघ्यो कि
अन्याय बढ्यो न्यायमूर्ती कै ठहरमा
हिजो आज यस्तै हुन्छ मेरो देशमा (गजल)
हिजो आज भयभित जिन्दगी बाचिरहेछ मान्छे (गजल)
हिजोआज शहर भरि भेटिन्छन् (गजल)
हिजो आज नेपाल मा शान्ती मैले देख्या छैन (दर्शन योङ्हाङ लिम्बु)
आशाको वेली समाई शिखर उक्ली रहें (Rana Bahadur Limbu)
आजभोली कमजोर भाको छ (Kshitij Sagar)
मायाको पनि कुनै आकार हुन्छ र लाटी ? (जेठा दाई (प्रखर))
मरिजाने शहिद भए, घाइते आमाका काखहरुमा (Shailendra Kr. Thapa)
एउटा माली चाहिएको छ ! (कविता) (Shailendra Kr. Thapa)
पापीले लगि बेच्यो मलाई दिल्ली बम्बैइ शहरमा (गीत) (Bina Tamang)
तिम्रो मेरो मायाको आज अबसान भो (गजल) (Deepak Pratap Thapa)
कपाल फ़ुल्दैमा कोहि बुढो हुदैन (गजल) (Deepak Pratap Thapa)
रोडमा आँखा झिम्क्याकोचाही मन परेको अरे (गजल) (Upendra Adhikari)