हिजोआज शहर भरि भेटिन्छन्
मुस्कानहरु थरिथरि भेटिन्छन्
साझ परेपछि भट्टिहरुमा हेर्नु
ठुला न साना सरोबरी भेटिन्छन्
प्रेम गर्न पनि नपाईने भो अब या
पार्क तिर गयो प्रहरी भेटिन्छन्
भन्नेहरुले त धेरै भनेका छन्
स्वर्ग कस्तो रैछ का नमरी भेटिन्छन्
हिजोआज शहर भरि भेटिन्छन्
मुस्कानहरु थरिथरि भेटिन्छन्
साझ परेपछि भट्टिहरुमा हेर्नु
ठुला न साना सरोबरी भेटिन्छन्
प्रेम गर्न पनि नपाईने भो अब या
पार्क तिर गयो प्रहरी भेटिन्छन्
भन्नेहरुले त धेरै भनेका छन्
स्वर्ग कस्तो रैछ का नमरी भेटिन्छन्
हिजो आज भयभित जिन्दगी बाचिरहेछ मान्छे (गजल)
हिजो आज अचाक्ली हुदैछ शहरमा (गजल)
हिजो आज यसैगरी रहरहरु बनिरहेका छन् (गजल)