हो तिमी जस्तै अरुमा डुल्न सकिन म
बिर्सेर तिमिलाई नै भुल्न सकिन म
सम्झनाले यति सताईरह्यो कि
चाहे पनि जिवनमा फुल्न सकिन म
मौका त यति आए कि जिन्दगीमा
जति आए उति गए खुल्न सकिन म
मायाको भारी नै बिसाएर पनि
बदलामा केहि असुल्न सकिन म
पोखाएर जवानीमा घुल्न सकिन म