जब शंकाको उठान हुन्छ
बिस्वासको पुरै अबशान हुन्छ ।।
लूटकै बोली फूटकै बोली
तोतामैनाको रटान हुन्छ ।।
सोझाको ओझेल निर्धाको हेलाँ
नामुद बुज्रुकको बखान हुन्छ ।।
बोल्दैन कोहि सुन्दैन कसैले
अतिको शासन पेलान हुन्छ ।।
आसालक्ष्यकै चिहान हुन्छ ।।
जब शंकाको उठान हुन्छ
बिस्वासको पुरै अबशान हुन्छ ।।
लूटकै बोली फूटकै बोली
तोतामैनाको रटान हुन्छ ।।
सोझाको ओझेल निर्धाको हेलाँ
नामुद बुज्रुकको बखान हुन्छ ।।
बोल्दैन कोहि सुन्दैन कसैले
अतिको शासन पेलान हुन्छ ।।
आसालक्ष्यकै चिहान हुन्छ ।।
जतीजती समाजमा मारहरु हुन्छन (गजल)
नचम्क तिम्रो शान क्षणिक हो (गजल)
चोरकै मालाहरु उनीन्छन यस्तै हो (गजल)