जिन्दगीको यात्रामा शितल छाहारी धरै खोजे
प्यासी मेरा नयनहरु मेटाउन धरै खोजे । ।
हिड्दा हिड्दै अबोध पाइला थाकी सके आज मेरा
गन्तब्यमा पुग्नु थियो तर पनि सहास खोजे । ।
जिन्दगीको यात्रा मेरो तिमी लाई चुम्नु थियो
निस्पस्ठाह अन्धाकारमा तिमीलाई पाउन खोजे । ।
जिन्दगीको यात्रामा शितल छाहारी धरै खोजे
कुण्ठित मेरा मनको भाब बिसाउने तिमीलाई रोजे । ।