जिन्दगीमा नसोचेंको मिठो बहार आयो
बेसहारा यो जीवनले न्यानो साथ् पायो
लाग्छ अब यहि साथलाई मैले पुज्नु पर्छ
जिउनी आखिर यौटै संग मैले बुझ्नु पर्छ
काँडा लाग्थ्यो हिजो सारा फूल बनि छायो
बेसहारा यो जीवनले न्यानो साथ् पायो
ओंठमा लाली छाउन खोज्दा तिखो तीरले गोप्य
तिखो तिर या त पिर भुल्ने माया लायो
सुन्दर शान्त संसार बोकी मेरी प्रिय आयो
जिन्दगीमा नसोचेंको मिठो बहार आयो
बेसहारा यो जीवनले न्यानो साथ् पायो