जीवन संगै खुशी, हर्नु तिमीले
बस्ति बसाई उतै, सर्नु तिमीले
छाम्नु नि चीता भित्रै जल्न म लाग्दा
त्यो सिउँदोमा बुटा, भर्नु तिमीले
भाकि तिनै देउता, खोस्नु नि भाग्गे,
मिल्छ भने स्वर्ग त्यो, तर्नु तिमीले
पत्थरका मूर्ति त्यो, पुजिन मैले
स्माशन पुग्दा उजी, छर्नु तिमीले
प्रात हुँदा शीत भै, झर्नु तिमीले