जून भन्दा उनी राम्री मृगचालको के कुरा ।
अप्सरा झै सजिएको महलको के कुरा ?
सबलाई अदा गरी त्यों पायल बजौनेको ।
शायद् अर्कै संसार । धरातलको के कुरा ?
रूप रंग चन्द्रमा झै हेर्दै मात लाउछिन ।
तीर्थयात्रा गै पिउने गंगाजलको के कुरा ?
लत्पतीई सराबीले ओठ कमाई साथ माग्दा ।
मुखा मुख गरीहास्ने हलचलको के कुरा ?
अप्सरा झै सजिएको महलको के कुरा ?