कपाल फ़ुल्दैमा कोहि, बुढो हुदैन ।
पात सुक्दैमा कुनै रुख, मुढो हुदैन ।
मिलाउन सके सन्सार नै, स्वर्ग हुंछ ।
यो धर्ति मा जमिन कहि, टुढो हुदैन ।
धन नै किन चाइयो र, मन भए पुग्छ ।
बिचार मिले अलग्धारको, खूढो हुदैन ।
सहमति र सहकार्य, मिलेर नै गर्नु पर्छ ।
अनि मात्र राजनिति, कहिल्यै डुढो हुदैन ।
पात सुक्दैमा कुनै रुख, मुढो हुदैन ।