कसैको मन, चोरी भाछ ।
कसैको धन, चोरी भाछ ।।
उदासिले छाउछ, आज भोली
चन्चल पन, चोरी भाछ ।।
कोइलिले गाउँनै, छाडिछ यहाँ
हरियाली बन, चोरी भाछ ।।
पथ्थरको मुटु, फोरौ भन्थे
फलामकै घन, चोरी भाछ ।।
एकपछी अर्को, झन झन चोरी भाछ ।।
कसैको मन, चोरी भाछ ।
कसैको धन, चोरी भाछ ।।
उदासिले छाउछ, आज भोली
चन्चल पन, चोरी भाछ ।।
कोइलिले गाउँनै, छाडिछ यहाँ
हरियाली बन, चोरी भाछ ।।
पथ्थरको मुटु, फोरौ भन्थे
फलामकै घन, चोरी भाछ ।।
एकपछी अर्को, झन झन चोरी भाछ ।।
पानी माथिको वोभानो, हुन खोज्नेलाई (गजल)
४९ मन्त्री थोरै भय अरुपनी थप्दिनुस् ,चाडो (गजल)