कस्को निर्देसनमा तरवार चल्दैछ
काटमार याहा सदाबहार चल्दैछ
नेपथ्यबाट कोही यसो भन्दै थियो
खुकुरी धारमा सरकार चल्दैछ
सरकारी जागीरमा शानको जिन्दगी
बुझ्नैपर्छ कसरी घरबार चल्दैछ
भन्न त सर्वहारा बर्गीय नेता भन्छ
तैपनि उस्कै प्राडो पजेरो कार चल्दैछ
कस्को निर्देसनमा तरवार चल्दैछ
काटमार याहा सदाबहार चल्दैछ
नेपथ्यबाट कोही यसो भन्दै थियो
खुकुरी धारमा सरकार चल्दैछ
सरकारी जागीरमा शानको जिन्दगी
बुझ्नैपर्छ कसरी घरबार चल्दैछ
भन्न त सर्वहारा बर्गीय नेता भन्छ
तैपनि उस्कै प्राडो पजेरो कार चल्दैछ
यहा यस्तैयस्तै कुरा चल्दैछ (गजल)
आफ्नै मन केर्दाकेर्दै यो मंसिर नी गयो (गजल)