कठै मेरो साथी पनि उस्तै रैछ हेर
मेरो पनि जिग्रीकै जस्तै रैछ हेर
कस्तो हुदो रैछ प्रेम पनि बुझियो
कति बुझ्ने यो मन यस्तै रैछ हेर
सधै माया खोज्दा पनि पाईएन हेर
सुख थोरै दुख भने मस्तै रैछ हेर
मर्यो ज्याननै उनकै पोल्टोमा सधै
आफ्नै जीवन अति सस्तै रैछ हेर
कठै मेरो साथी पनि उस्तै रैछ हेर
मेरो पनि जिग्रीकै जस्तै रैछ हेर
कस्तो हुदो रैछ प्रेम पनि बुझियो
कति बुझ्ने यो मन यस्तै रैछ हेर
सधै माया खोज्दा पनि पाईएन हेर
सुख थोरै दुख भने मस्तै रैछ हेर
मर्यो ज्याननै उनकै पोल्टोमा सधै
आफ्नै जीवन अति सस्तै रैछ हेर
तिमि मेरो जिन्दगीमा रसा जस्तो भयो (गजल)
सारै मजा आउथ्यो उनको चोली रंग्याउदा (गजल)
धेरै दिनमा देखापरे माफी माग्दै हजुर (गजल)