कती मायाँ गर्छु भन्न सक्दिन नानु ।
तिम्रो लागि मर्छु भन्न सक्दिन नानु ।।
जुन तारा झार्छु भनी पार्दिन मख्ख ।
खोली साँघु तर्छु भन्न सक्दिन नानु ।।
प्रिती चोखो सङ्लो हुन्न भन्छन आज ।
तिम्रो पास सर्छु भन्न सक्दिन नानु ।।
सत्य ढाट्य छैन तिम्रो कसम भयो ।
तल वेंसी झर्छु भन्न सक्दिन नानु ।।
तिम्रो साथ पर्छु भन्न सक्दिन नानु ।।