कती सहनु अझैं, धुत लुट जनता ?
गर्दा अभद्र कार्य, किन छुट जनता ??
भन्थे यिनले सधैं, हामी सबै समान ।
हेर यिनका किम्ती, जुता शुट जनता ।
गर्यौ विश्वास अस्ती, परी भर उसको ।
सबै नेताको बाचा, सेतो झुट जनता ।।
रची शड्याण्त्र अर्को, फेरी गाउ आउँदा ।
भोट अमुल्य माग्दा, नेता कुट जनता ।।
लिइ न्यायको पक्ष, जाग जुट जनता ।।