केहो नगद के उधार ठ्याम्मै बुझिन !!
खै कुन्नि के हो ? प्यार ठ्याम्मै बुझिन !!
झझल्कोमा तिमि सपनिमा पनि तिमि
किन आ'को बारम्बार ठ्याम्मै बुझिन !!
तिमि जनताको भन्छौ मलाई लाग्दैन
कसको हो यो सरकार ठ्याम्मै बुझिन !!
कति छिटो कति चाँडो कति तिखो क्या बोलि
जिब्रो हो कि चक्कुको धार ठ्याम्मै बुझिन !!
दुई हो कि हो त्यो चार ठ्याम्मै बुझिन !!