खै के भन्नु र माया उनिले मारेपछी
सिखरमा चढाएर खु ट्टातानी झारेपछी !!
मुटुभित्र सजाएर, माया गरे कति-कती
कस्लाई दोस दिनु, खुसी सबै तारेपछी !!
तिमी मेरै ठानी किनेथे चुरा पोते
कसलाई दिनु भेट्ने भाका सारेपछी !!
मिलनका दि नसम्झी, बसेथे खुशी हुँदै
खै के दिन गनु, काडेतारले बारेपछी !!
घाइते भाछु आज, मायामा हारेपछी !!