खोइ किन दुख्छ यो छाती देश सम्झदा !!
बद्लिएको हाम्रो राष्ट्रिय भेष सम्झदा !!
क्षिशित बन्यो भन्छन् समाज शंकै पो छ
सदन् हाँक्ने अझै पुराना केश सम्झदा !!
लाग्दैन कि निती नियम सबैमा समान्तर
भिन्नताको कुरा गर्ने मधेश सम्झदा !!
ईतिहास कस्ले रच्यो नेपाली बिरताको?
शर्म लाग्छ टुटेफुटेका अवशेष सम्झदा !!
काहालिन्छ मुटु तिनै बंदेज सम्झदा !!