कोपिला मै झरे फुलको के अर्थ ।।
बद्नामी नै गरे कुलको के अर्थ ।।
तिर्खाउदा प्यास मेटाउने पानी
बर्खायामै सुके मुलको के अर्थ ।।
दोष मात्र दिइर'ने माफी माग्दैछु
सधैं दोषी एकै भुलको के अर्थ ।।
मन्मा आधी चलेछ बिहोशी छु म
एकान्त हो कुनै हुलको के अर्थ ।।
भात्किएका यिनै पुलको के अर्थ ।।