लत्याएरै फाली रे ।
पाईला अन्तै चाली रे।
स्वार्थि रै'छ निर्दयी,
जाँदा दिई गाली रे ।
साथ दिन्छु भनेर,
पिडा भित्र हाली रे ।
दु:ख पर्दा आफ्नोलाई,
हाँस्दै दियो ताली रे ।
भनि हिंड्दा रहेछ,
मेरो मायाँ जाली रे ।
लत्याएरै फाली रे ।
पाईला अन्तै चाली रे।
स्वार्थि रै'छ निर्दयी,
जाँदा दिई गाली रे ।
साथ दिन्छु भनेर,
पिडा भित्र हाली रे ।
दु:ख पर्दा आफ्नोलाई,
हाँस्दै दियो ताली रे ।
भनि हिंड्दा रहेछ,
मेरो मायाँ जाली रे ।
पीडाको त्यो धारमा नमज्जाले रेटिएँ म (गजल)
जबर जस्ती मेरै साथमा बस्न खोज्छ त्यो (गजल)