लायाको बाहुल्या प्रिती छोणीगै मैनाले ।।
पराईको शिन्दुर्या घुम्टो ओणीगै मैनाले ।।
एकलै छुँ रुल्ल-टुल्ल दुनियाँका माँझ,
आफु बाईगै मेरो मुटु फोणीगै मैनाले ।।
मेरा घर आग् लगाईगै मुकी जिउनै जलाई,
डोलि चणी अर्कै घरबार जोणीगै मैनाले ।।
मुकन भारभारका दु:ख जन्जाल्या प्रितीले,
ज्युदै मुई खाडल भित्र तिणीगै मैनाले ।।
भर मानिनँ अर्कै घुम्टि मोणीगै मैनाले ।।