लिई आउ बर्को यता ।
जाडो भयो चर्को यता ।।
दुई आत्मा मिले पछी ।
काम छैन अर्को यता ।।
आउ मुख हेर्न मेरो ।
परी सकें फर्को यता ।।
छिट्टो गर भागनु पर्छ ।।
आयो गाउ लर्को यता ।।
मेरो मुटु थर्को यता ।।
तान्छु बरु देउ सुर्ती ।
दुई चार सर्को यता ।।
लिई आउ बर्को यता ।
जाडो भयो चर्को यता ।।
दुई आत्मा मिले पछी ।
काम छैन अर्को यता ।।
आउ मुख हेर्न मेरो ।
परी सकें फर्को यता ।।
छिट्टो गर भागनु पर्छ ।।
आयो गाउ लर्को यता ।।
मेरो मुटु थर्को यता ।।
तान्छु बरु देउ सुर्ती ।
दुई चार सर्को यता ।।
बिलख्ख बन्द हटाइ आउ यस पाली (गजल)
महंगिले आकाश छोयो बदलिएको जमाना हेर त (गजल)
एक पछी अर्को शव्द फेरी रहें (गजल)