लुकिचोरि धाउनुको मजा बेग्लै छ
अधेरिमा आउनुको मजा बेग्लै छ
एकातिर तिमी अनि अर्को तिर म
बसेर रमाउनुको मजा बेग्लै छ
डुबेर कल्पनामा त्यो सुहागरातको
तिमीमा हराउनुको मजा बेग्लै छ
यौवन प्यासले छटपटेको बेला
तिमीलाई पाउनुको मजा बेग्लै छ
म तिर सराउनुको मजा बेग्लै छ