म, मानव हुनुको रहस्य खोतल्दैछु ।
यहाँ सब हुनुको रहस्य खोतल्दैछु ।
ईच्छा सबै कुण्ठित गरेर बाँचे म त,
यो सम्भव हुनुको रहस्य खोतल्दैछु ।
अल्प छ यो नेपाल भन्दछन् महाकवी,
र गजब हुनुको रहस्य खोतल्दैछु ।।
मान्छेहरु दानव भएछन् मान्चित्रमा,
कतै, रव हुनुको रहस्य खोतल्दैछु ।।
झुटो लब हुनुको रहस्य खोतल्दैछु ।।