म मर्ने बेला तीमी नआउनु ।
आशु झारी शोक नमनाउनु ।।
बादल फाटे सरी फाट्योमन ।
लाशमाथी फूलपाती नलाउनु ।।
मेरो आत्मा बुझाउन साझमा ।
दियो बाल्न चिहान नधाउनु ।।
म बाचुन्जेल अर्कै को भयौ ।
अरु सामु गाथा हरु नगाउनु ।।
जिन्दगीमा दु:ख मात्र नपाउनु।।
म मर्ने बेला तीमी नआउनु ।
आशु झारी शोक नमनाउनु ।।
बादल फाटे सरी फाट्योमन ।
लाशमाथी फूलपाती नलाउनु ।।
मेरो आत्मा बुझाउन साझमा ।
दियो बाल्न चिहान नधाउनु ।।
म बाचुन्जेल अर्कै को भयौ ।
अरु सामु गाथा हरु नगाउनु ।।
जिन्दगीमा दु:ख मात्र नपाउनु।।
तीमी जस्तो नजर्को ईशारामा म नाचिहिंड्ने होइन (गजल)
नआउ तीमी फाटेको मन आँफै सिउछु (गजल)