मै दुखिलाई, दीन लाग्यो
उठनै नसक्ने, ऋण लाग्यो !!
बिश्वासमा धोका, दिन्छन मान्छेहरु
व्यबहार देख्दै, घिन लाग्यो !!
वोत लाग्ने, सानोघर थियो
त्यैपनी शाहुले, लिन लाग्यो
शनिले खास्टो, ओडाएकै रहेछ
साराखुसी मबाट, फुत-किन लाग्यो !!
जिन्दगी आजभोली, उदा -सिन लाग्यो !!
धेरै लगाय, घाउहरुमा औषधी
निकैहुन्न फेरी, बल्-झिन लाग्यो !!