मैले दे'को पोते चुडायौ किन ?
मैले दे'को चुरा फुटायौ किन ?
म पर्देशी तिम्रो खातिर हुँदा ।
परपुरुष तिम्ले जुटायौ किन ?
साचीराखे मैले मायाको फुल ।
अरुबाटै इच्छा लुटायौ किन ?
सोचे मैले सधैं भबिस्य हाम्रो ।
मेरो सबै सप्ना टुटायौ किन ?
जिन्दगानी मेरो डुबायौ किन ?
मैले दे'को पोटे चुडायौ किन ?
मैले दे'को चुरा फुटायौ किन ?