मलाई बास् देउ म त्यही आउछुँ ।
मिठो शुवास् देउ म त्यही आउछुँ ।
पुर्खाले कसरी गुजरा चलाए खोई ?
त्यो ईतिहास् देउ म त्यही आउछुँ ।
किन तलुजा चाट्थेँ पराईका यहाँ,
एकछाक गास् देउ म त्यही आउछुँ ।
विदेशको भुमिमा रुदैछुँ म अचेल,
जिउ छोप्ने कपास देउ म त्यही आउछुँ ।
एक मुठ्ठी सास् देउ म त्यही आउछुँ ।