मलाई उत्ताउलि असाध्यै मन पर्छ !!
अर्काकी बेहुलि असाध्यै मन पर्छ !!
गोलो अनुहार हिस्सी परेकी प्राय
गहुँगोरी बाटुलि असाध्यै मन पर्छ !!
बुढी त छे घरमा सानि छे उ तर
त्यो भन्दा ठुलि असाध्यै मन पर्छ !!
बदमास हुन्छन रे अचेलकी ठिटीहरु
गृहिणी घरमुलि असाध्यै मन पर्छ !!
चम्किदा बिजुलि असाध्यै मन पर्छ !!