मान्छे सबै एउटै हुन्छन, नसोधन जात मेरो ।
हाङगा बाटै फुल्छु फल्छु, नसोधन पात मेरो ।।
हासो खुशी सबै बरा बरी हुन्न यहाँ मातिएर ।
सबै जित्ने आट गर्छु , नसोधन बात मेरो ।।
सुख दु:ख जिन्दगी हो हुन्न यहाँ आतिएर ।
काठयाङ्ग्रिने चिसो हुँदा, नसोधन रात मेरो।।
भदौरे को भेल झै बग्दा हुन यहाँ पातिएर ।
ससार हेर्ने एउटै आँखा, नसोधन घात मेरो।।
अङ्गालो मा माया बाट्दा, नसोधन हात मेरो।।