मेरो बुद्धि भ्रष्ट भयो ।
जिउन नि कष्ट भयो ।
चाहना र सपना ति,
सबै छर पष्ट भयो ।
चेतनाको अभावले,
मस्ति मेरो नष्ट भयो ।
तालु छाम्दै जिन्दगी यो,
रुनुमा नै मस्त बायो ।
कायर भै आफैलाई नै,
ठग्दैछु म प्रष्ट भयो ।
मेरो बुद्धि भ्रष्ट भयो ।
जिउन नि कष्ट भयो ।
चाहना र सपना ति,
सबै छर पष्ट भयो ।
चेतनाको अभावले,
मस्ति मेरो नष्ट भयो ।
तालु छाम्दै जिन्दगी यो,
रुनुमा नै मस्त बायो ।
कायर भै आफैलाई नै,
ठग्दैछु म प्रष्ट भयो ।
दीर्घनिद्रा नै प्यारो अब मेरो लागि (कविता)
पवित्र यो बस्तीलाई थुकेर पो गयौ (गजल)