मेरो गौतम बुद्दको देश, पराइ हुदै छ ।
छिमेकिको लागि देश, कराइ हुदै छ ।
सगरमाथा लुंबिनि सबै उस्को भंछ ।
भरात तिर नेपाल देश्को, सराइ हुदैछ ।
नदिनाला बेचिसके अब, के नै बाकिछ?
नेताहरुलाइ सबै पहाड, तराइ हुदैछ ।
घर पोलेर खरानिको के, दुख भो र?
रास्ट्रघाति नेताहरुको, पेट भराइ हुदैछ ।
छिमेकिको लागि देश, कराइ हुदैछ ।