मेरो रुप देखी लजाउ भन्थी ।
मुटु भरी नाम सजाउ भन्थी ।।
चङ्गा सरी यो मन उड्दा ।
खस्न नपाई समाउ भन्थी ।।
तीम्रो धैर्यता को बान्ध फुटे ।
घुम्टो ओढाइ भगाउ भन्थी ।।
जिन्दगीभर रमाउ भन्थी ।।
जुनी-जुनी साथ भएसी ।
सधैं नयन जुधाउ भन्थी ।।
मेरो रुप देखी लजाउ भन्थी ।
मुटु भरी नाम सजाउ भन्थी ।।
चङ्गा सरी यो मन उड्दा ।
खस्न नपाई समाउ भन्थी ।।
तीम्रो धैर्यता को बान्ध फुटे ।
घुम्टो ओढाइ भगाउ भन्थी ।।
जिन्दगीभर रमाउ भन्थी ।।
जुनी-जुनी साथ भएसी ।
सधैं नयन जुधाउ भन्थी ।।
तीम्रो मन्द मुस्कानको भाउ कती धेरै (गजल)
घुम्टो ओढाई लैजाउ भन्थे, उन्ले आउन मानिन्, (गजल)
यहाँ रस भर्ने भन्दा सोस्ने धेरै देखिए (गजल)