मुटु फोडि दियौ किन बैइमानी
नाता तोडि दियौ किन बैइमानी
कमी थियो धनको धनी थियो मनको
तर छोडि दियौ किन बैइमानी
सगैं हिड्दै थियो यात्रा जिन्दगीको
बाटो मोडि दियौ किन बैइमानी
यता भर पारी त्यतै नाता सारी
अन्तै जोडि दियौ किन बैइमानी
यसै गोडि दियौ किन बैइमानी