नबुझी नै बोल्छौ किन प्याच्च ।
जहाँ पायो तेही बस्छौ थ्याच्च ।।
सत्य मेरो मनको कुरा भन्या ।
हाँस्दारै'छौ पारीदिउकी क्याच्च ।।
मायाको यो मेरो बस गूड्दैछ ।
तिम्रो निम्ती ब्रेक हानु घ्याच्च ?
बोल्दैन है झुत्रेजेठा झुटो कैले ।
किन नाक पार्छौ सधैं ङ्याच्च ।।
जहाँ पायो तेही बस्छौ थ्याच्च ।।