नजरमा नजर, मिलाउन आउँ
फाटेको योमन, सिलाउन आउँ
तिम्रै नाममा, रित्तियो आँशु
हासो र खुशी, दिलाउन आउँ
मुटुमा छ सधै, बिझाउने काडा
प्रेम को फुल, खिलाउन आउँ
गहभरी भयो, तृष्णै तृष्णा
योबन प्याला, मिलाउन आउँ
"गोबिन्द" सङ्गै, बिलाउन आउँ
नजरमा नजर, मिलाउन आउँ
फाटेको योमन, सिलाउन आउँ
तिम्रै नाममा, रित्तियो आँशु
हासो र खुशी, दिलाउन आउँ
मुटुमा छ सधै, बिझाउने काडा
प्रेम को फुल, खिलाउन आउँ
गहभरी भयो, तृष्णै तृष्णा
योबन प्याला, मिलाउन आउँ
"गोबिन्द" सङ्गै, बिलाउन आउँ
किन होला यस्तो लाग्छ मलाई आज भोली (गीत)
दु:ख पर्दा पाइन राख्न शिर उनको काखमा (गीत)
देशभक्तिको पाठ सबलाई पडाउन राजी छु म (गजल)